सुन्नेलाई सुनको माला

2076-4-31 / 2019-08-16
Venue : Rotary Hall, Thapathali

Event Highlights:

Motivational Story New Learning and New Friends

Facebook Link: https://www.facebook.com/Rupantar.org/photos/gm.2393951967491373/10157250739442348/?type=3

Event Detail


"सुन्नेलाई सुनको माला" रुपान्तरको रोचक र उत्प्रेरणामूलक कथा सुनाउने कार्यक्रम हो। यो कार्यक्रममा हामी नयाँ र पुराना कथा सुनाउँछौं र हरेक कथाका नयाँ पाठहरु खोज्दछौं। यसपटक Rotaract Club of Kathmandu ले काठमाडौंमा युवाहरुका लागि यो कार्यक्रम आयोजना गर्दैछ। कथा वाचकको रुपमा प्रशिक्षक तथा संचारकर्मी रुपेश श्रेष्ठ Rupesh Shrestha हुने छन्।

"My Rotaract" lets you help stay connected with all the rotaract activities as well as other activities to stay updated with all the rotaractivity.

  • Showcasing club projects
  • Contacting the rotaractors in a simpler way
  • Know about the latest Rotaract events
  • Emergency blood search
  • Stay updated with all the rotaractivities